PERIWINKLE

Its main use is in the treatment of excessive menstrual flow , either during the period its self menorrhogia or with blood loss between periods memorrhagia...........

COMPUTER

How To Restrict Drives in My Computer....

ABOUT TANAHUN

तनहुँको नाम रहनाको कारण विभिन्न विद्वानहरुले फरक-फरक पशे गरेका छन् यसको नामाकरण बारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँर ........

ENTERTAINMENT

Wanna listen to nepali music,english and many more music for entertainment then.....

SPORTS[FOOTBALL]

The Reds(liverpool) have agreed jordan handerson deal with sunderland ...........

Showing posts with label ABOUT TANAHUN. Show all posts
Showing posts with label ABOUT TANAHUN. Show all posts

ABOUT TANAHUN

          तनहूँ जिल्ला नेपालको गण्डकी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो । दमौली बजार यसको सदरमुकाम हो ।


जिल्लाको नामाकरण

तनहुँको नाम रहनाको कारण विभिन्न विद्वानहरुले फरक-फरक पशे गरेका छन् यसको नामाकरण बारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँर वरपर ३ वटा चुचुराहरु जहाबाट तनहुँ राज्यको सुरक्षा व्यवस्था हेरिन्थ्यो सोहि ३ चुचुरालाई आधार मानेर भएर कालान्तरमा तनङ्गु र पछि तनहु हनु गएको हो ।
"वासुदेव रसानन्द" संस्कृत ग्रन्थमा तनहुको तात्पर्य "त्रितङ्गु राजधन्यो" भनेर लखेको पनि पाइन्छ । यस भेगका प्रमखु स्थानको नाउँको पछाडि "हुँ" ("काहुँ, मान्हुँ आदि) भनिने गरेकोले "तनङ्ग" मा "हुँ" थपिएर "तर्नहुङ्ग" हदै तनहुँ भएको पनि उत्तिकै पत्यारिलो दखिन्छ । प्राचीन समयमा तनहँको दुई ठाउँमा तमारे र तामिन भन्ने गाउँ थिए र ती गाउँको नाउँबाट अपभ्रश भएर पछि तनहुँ रहनकुसाथै तनहुँ राजधानी रहेको तनहुँसुरमा र दनौली माथिको मानङ्गु डाडँमा क्रमशः चिउडो सानो भएका (तनहुनु) र चिउँडो ठुलो भएका (महाहनु) श्रृषिले तपस्या गरको हुनाले आज यस रुपमा तनहुँ र मानहुँ नाम बन्न/रहन गएको भन्ने पनि किंकंबदन्ती छ 

जिल्लाको ईतिहास

तनहँ जिल्लाको इतिहास हेर्दा यो जिल्ला केवल एउटा जिल्लाको नाम मात्र रहको पाइदैन । वि.स. १८४० भन्दा अगाडि यो एउटा शक्तिशाली राज्यको रुपमा रहको पाइन्छ । नेपालको एकीकरण हनुपुर्व तनहु राज्य चौबिसी राज्यमा त्रिशक्ति राज्यको रुपमा कहलिएको थियो । पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गर्ने अभियानको क्रममा समते यो तत्कालीन राज्यलाई एकीकरण गर्न असफल भएका थिए ।
एकीकरण हुनुपूर्व तनहुँ राज्य विशाल थियो यसको व्यापकता हालको तनहुँ जिल्लाको अतिरिक्तचितवन र भारतको बिहार प्रान्तको पश्चिमी चम्पारन अन्तर्गतको रामनगर तथा बेतिया जिल्लाको भूभागमा फैलिएको पाइन्छ । पछि प्रतापसिंह शाह र राजेन्द्रलक्ष्मीको एकीकरण अभियानमा यो राज्य नेपाल अधिराज्यमा गाभिन पुग्यो ।
internet


GENERAL KNOWLEDGE ABOUT TANAHUN.........


Tanahun District, a part of Gandaki Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Damauli as its district headquarters, covers an area of 1,546 km²

 Coordinates & Location type
  • Latitude: 27.91667
  • Longitude:84.25
  • Latitude (DMS):27° 55' 0 N
  • Longitude (DMS):84° 15' 0 E
Village Development Committees (VDC's)
Map of the VDC's in Tanahu District
                                                                                                                  HEADQUATER DAMAULI
  1. Ambukhaireni            
  2. Bhanumati
  3. Bhimad
  4. Bhirkot
  5. Byas
  6. Chhang
  7. Chhimkeswori
  8. Chhipchhipe
  9. Chok Chisapani
  10. Damauli
  11. Deurali
  12. Devghat
  13. Dharampani
  14. Dhorphirdi
  15. Dulegaunda                                                                             
  16. Firfire
  17. Gajarkot
  18. Ghansikuwa
  19. Jamune Bhanjyang                                                            
  20. Kabilas
  21. Kahu Shivapur
  22. Keshavtar
  23. Khairenitar
  24. Kihun
  25. Kota
  26. Kotdarbar
  27. Kyamin
  28. Majhakot
  29. Manpang
  30. Pokhari Bhanjyang
  31. Purkot
  32. Raipur
  33. Ramjakot
  34. Ranipokhari
  35. Risti
  36. Rupakot
  37. Samungbhagawati
  38. Satiswara
  39. Sundhara
  40. Syamgha
  41. Tanahunsur
  42. Virlung
  43. Arunodaya
  44. Baidi
  45. Bandipur
  46. Barbhanjyang
  47. Basantapur
  48. Bhanu

Share

Twitter Facebook